बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुम्लामा पनि विद्युत् कटौती

बिहीबार, २४ मङ्सिर २०७२, १४ : ५९
बिहीबार, २४ मङ्सिर २०७२
हुम्ला–सदरमुकाम सिमीकोटमा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् सेवा केन्द्रले खोलामा पानीको बहाव कम भएको भन्दै विद्युत्भार कटौती गर्न थालेको छ । केन्द्रले बिहान र साँझ गरी ९/१० घन्टा विद्युत् कटौती गर्न थालेको हो । यस वर्ष खडेरीका कारण खोलामा पानी सुकेपछि विद्युत् कटौती गर्नु परेको केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप