अर्काको प्रेमीको गुनगान गाउने यी हुन् हलिउड अभिनेत्री ?
शुक्रबार, ०१ माघ २०७२, ०९ : १०
एजेन्सी–हलिउड अभिनेत्री जेनिफर लरेन्स समय–समयमा चर्चामा आइरहन्छिन् । त्यहाँ पनि आफ्ना साथीहरूको विषयमा चर्चा गरेर । पछिल्लो समय उनले यस्तै अर्को अभिव्यक्ति दिएर चर्चामा आएकी छिन् ।
उनले चर्चा गरेकी हुन्, अर्की अभिनेत्री एमी सुमरका प्रेमीबारे । ‘एमीका प्रेमी बेन हेनिस ह्यान्डसम छन्,’ उनले भनिन्, ‘उनी व्यवहारमा पनि अत्यन्त राम्रा छन् । मलाई खुसी लागेको छ, एमीले यति राम्रो साथी पाएकी छिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण