कनकाई माईधारमा भव्य मेला
शुक्रबार, ०१ माघ २०७२, ०९ : २३
भद्रपुर–हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा झापाको कनकाई माईधारमा भव्य मेला लागेको छ ।
माईधारमा मकर स्नानका लागि हजारौँ भक्तजन मेलामा जाने गरेका छन् । मेलामा रोटेपिङजस्ता मनोरञ्जन दिने विभिन्न खेलहरु राखिएका छन् ।
मेलामा कुनै अप्रिय घटना हुन नदिन उल्लेखनीय सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए ।
झापाको माईधारमा परापूर्वकालदेखि लाग्दै गरेको यो मेलामा सुनसरी, मोरङ, झापालगायत भारतीय नागरिक पनि आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण