फेरि इबोलाको नयाँ सङ्क्रमण भेटियो
शुक्रबार, ०१ माघ २०७२, १७ : २३
जेनेभा, - पश्चिम अफ्रिकामा इबोलाको सङ्क्रमणको अन्त्यभएको भनी बिहीबार घोषणा गरिएको भोलिपल्टै फेरि यसका संङ्क्रमित भेटिएको समाचार छ । सियरालियोनमा यसको सङ्क्रमणबाट शुक्रबार एकजनाको निधन भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । एकजना २२ वर्षिया युवतीलाई यसको सङ्क्रमण भएपछि उपचारका लागि ल्याइएको र उनको निधन भएको उक्त संगठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण