क्रान्तिकारी पत्रकार संघ जाजरकोटको अध्यक्षमा केसी
शनिबार, २३ माघ २०७२, १५ : ४९
जाजरकोट –क्रान्तिकारी पत्रकार संघ जाजरकोटको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हेमन्त केसीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निविरोध चयन गरेको छ । जसको उपाध्यक्षमा टेकवहादुर थापा,कविता शाही,सचिव नरेश राना,सहसचिव निमवहादुर ध्यार , सर्जन विक र कोषाध्यक्षमा करिश्मा परियार रहनुभएको छ । त्यस्तै सदस्याहरुमा प्रेमवहादुर कार्की,धर्मराज परियार,मधुकर वादी,कासीराम न्यौपाने,देवराज वोहरा,विश्वमित्र शर्मा रहनु भएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधीमा सहदेव वस्नेत,रामविक्रम शाह,पुर्णसमिर महतरा,नेत्रलाल सुनार,चन्द्रवहादुर पुन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण