मधेसी गठबन्धन मोर्चाविरुद्व खनियो, यस्तो छ गठबन्धन बैठकको निर्णय
सोमबार, २५ माघ २०७२, १६ : ०५
काठमाडौं–संघीय समावेशी मधेसी गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कडा आलोचना गरेको छ ।
मोर्चाको आज बसेको बैठकले विगत छ महिनादेखि जारी मोर्चाको आन्दोलन उसकौ अहंकार, संकीर्णता र अदूरदर्शिताको कारण विचलिन अवस्थामा पुगेको अरोप लगाएको छ ।
आफूहरुले आन्दोलनलाई सहक्त बनाउन महागठबन्धन निर्माणको प्रयास गर्दै आएको भएपनि मोर्चाकै हटका कारण अहिलेसम्म सफल हुन नसकेको पनि गठबन्धनले जिकिर गरेको छ ।
यद्यपी गठबन्धनले अझैं पनि आफूहरु महागठबन्धन निर्माण गरिनुपर्छ भन्ने पक्षमा रहेको बैठकपछि गठबन्धनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मोर्चाले आगामी फागुन ३ र ४ गते काठमाडौंमा बैठक बसेर सशक्त आन्दोलनको कार्यक्रम घोषण गर्ने समेत आजको बैठकबाट निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण