दाङमा भीषण आगलागी
बिहीबार, ०६ फागुन २०७२, १७ : ०४
दाङ–दाङको देउखुरीस्थित राजपुर गाबिस –१ फाहोरा गाउँमा आगलागी हुदा ४४ घर, गोठ र टहरा जलेर नष्ट भएका छन् ।
विहिबार दिउँसो स्थानिय मायाराम यादवको घरबाट सुरु भएको आगोले छिमेकीका ३६ घर गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ ।घरमा कोही नभएको अबस्थामा आगो एक्कासि देखिएको स्थानियहरुले बताएका छन् । हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणमा समस्या भएको प्रहरीले बताएको छ । खर र फुसको छाना भएका घरगोठमा सल्कीएको आगो निभाउन लमही नगर बिकास समितिको दमकल पुगेको छ । साथै आगो नियन्त्रणमा लागि नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना र स्थानीय वासीहरु घटना स्थलपुगेका छन् । आगलागीबाट भएको क्षतिको बिवरण एकीन हुन सकेको छैन् । मानविय क्षति नभएपनि लाखौको धनमाल जलेर नष्ट भएको दाङका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण