बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

हिमालय सुगर मिलमा भीषण आगलागी, आगलागी नियन्त्रण बाहिर

आइतबार, ०९ फागुन २०७२, १३ : ५४
आइतबार, ०९ फागुन २०७२

सिरहा– सिरहाको अयोद्यापुरमा रहेको हिमालय सुगर मिलमा भीषण आगलागी भीषण आगलागी भएको छ । केहिबेरदेखि सुरु भएको आगलागी अहिले नियन्त्रणबाहिर रहेको रातोपाटीकर्मी रामभरोसी यादवले जनाएका छन् ।

आगलागी नियन्त्रणका लागि अहिले सिरहाबाट दमकल जाँदैछ भने धनकुटा र सप्तरीबाट पनि झिकाइएको छ । आगलागीबारे थप जानकारी आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप