अफिमको साग खाँदा दिदी बहिनीको मृत्यु
आइतबार, ०९ फागुन २०७२, १४ : २८
बझाङ –अफिमको साग खाँदा बाँझ गाविस १ सुदाडामा दुई दिदी बहिनीको मृत्यु भएको छ । आफिमको साग खाँदा शनिबार राती बैतडी जिल्लाको चुवागड गाविस घर भएका बर्ष ११ कि आरती चन्द र बर्ष ८ की अनिता चन्दको मृत्यु भएको हो । अध्ययनका लागि बिगत दुई बर्ष अघिदेखिनै दिदिबहिनी माउलीघर सुदाडा बस्दै आएका थिए ।
आरती शिक्षादोय उमावि बागथलामा कक्षा ६ मा अध्ययरत छात्रा हुन् भने अनिता घण्टेश्वर प्रावी मा कक्षा २ मा अध्ययनरत छात्रा हुन । सँगै साग खाएर सुतेकी धना देवि मल्ल पनि बेहोस् अवस्थामा रहेको परिवार स्रोतले जनाएको छ । राती अफिमको साग खाएर परिवार सँग सुतेकी बालिका बिहान मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण