लोकसेवा परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? यस्तो छ विज्ञानबारे १५ तथ्य
लोकसेवा परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? विज्ञानका नविन गतिविधी र आविष्कारहरु सम्बन्धी यि तथ्यहरुबारे जानिराखौँ । १.विश्वको सबैभन्दा तिव्र गतिको कम्प्युटरको नाम के हो ? – के २. एक जिवमा रहेको जिनलाई अर्को जीवमा प्रतयारोपण गर्ने विधीलाई के भनिन्छ ? – जेनेटिक इन्जिनियरिङ ३.पहिलो क्लोनिड सफल तुल्याउने वैज्ञानिक को हुन् ? –इ.एन विल्मट ४. नेपालमा पहिलो टेष्ट ट्युब बेबीको जन्म कहाा भएको थियो ? – ओम अस्पताल ५.जेनेटिक इन्जिनियरिङलाई के भनिन्छ ? – डि. एन. ए ६. टुकीमारा केसगं सम्बन्धित छ ? – घरेलु सौर्यविद्युत ७. व्रिकेट के को उदाहरण हो ? –वैकल्पिक उर्जास्रोत ८.नेपालमा उपयुक्त प्रविधीको प्रयोग कहिलेबाट शुरु भयो ? – सन् १९८१ ९. उत्तोककको सिद्धान्त पत्ता लगाउने व्यक्ति को हुन् ? – आर्किमिडीज १०. गुलेली र घिर्नीको आविष्कार कसले गरेका हुन् ? – आर्किमिडीज ११. गुरुतवबलको सिद्धान्त पत्ता लगाउने व्यक्ति को हुन् ? – ग्यालिलियो १२.पेन्डुलुमको आविष्कार कसले गरेका थिए ? –ग्यालिलियो १३. क्यालकुलेटरको आविष्कार गर्ने वैज्ञानिक को हुन् ? – पास्कल १४. क्यामेराको आविष्कार गर्ने वैज्ञानिक को हुन् ? – जोसेफ नियसी १५. डाइनामो आविष्कार गर्ने वैज्ञानिक को हुन् ? – माइकल फेराडे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण