रातोपाटीकर्मी सम्मानित
आइतबार, ०९ फागुन २०७२, १५ : ५१
दाङ–सुर्यज्योति कृषी सहकारी संस्था तुलसीपुर ११ अश्वाराले आफ्नो पाँचौ बार्षीक साधारणसभाको अवसरमा रातोपाटीकर्मी ओपेन्द्र बस्नेतलाइ सम्मान गरेको छ । पत्रकारीताको माध्यमबाट सहकारी संस्थाको आर्थिक र सामाजिक विकासमा अतुलनिय योगदान पु¥याएको भन्दै बस्नेतलाई सम्मान गरिएको हो । प्रमुख अथिती इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले पत्रकारहरु समाजका ऐना भएको भन्दै समाज रुपमान्तरणमा ठूलो भूमिका रहने बताए । सो अबसरमा सहकारी संसथाका अध्यक्ष धनीराम रोकाले कृर्षकहरुलाई आत्मनिर्भर बनाउन, न्युन व्याजदरमा तरकारी, कुखुरा, पशुपालन लगाएतका उत्पादनसिल काममा ७ लाख ऋण परिचालन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण