नाटोज निर्वाचनको मनोनयन दर्ता फागुन १६ मा
काठमाडौं–देशैभरका पर्यटन पत्रकारहरुको सञ्जाल राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को निर्वाचनमा उमेद्धारहरुको मनोनयन कार्यतालीका सार्वजनिक गरीएको छ । १६ फागुनमा मतदाता नामावली प्रकाशन गर्ने कार्यतालीका सार्वजनिक गरेको (नाटोज)ले सोही दिन ३ बजेभित्रमा उमेद्धारहरुको मनोनयन दर्ता गरीसक्नुपर्ने समय तोकेको छ । यसका साथै मनोनयन फिर्ता लिन चाहने उमेद्धारहरुले फागुन १७ गते दिउँसो २ बजेभित्रमा मनोनयन फिर्ता लिन सक्नेछन् । यसैगरी सोही दिन दिउँसो ३ बजे उमेद्धारहरुको नामावली प्रकाशन गरीनेछ भने ४ बजेभित्रमा उमेद्धारहरु माथीको दाबीबिरोधको समय तोकीएको छ । यसरी क्रमशः सोही दिनको ५ बजे उमेद्धारहरुको अन्तिम नामावली प्रकाशन गरीनेछ । फागुन १८ गते सिडब्लु पार्टी हल कमलादीमा हुने (नाटोज)को मतदान बिहान ८ बजेदेखी १२ बजेसम्म सञ्चालन हुने प्रमुख निर्वाचन अधिकृत नगेन्द्र चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण