माइक्रोको ठक्करबाट महाराजगञ्जमा दुई डाक्टरको मृत्यु
आइतबार, ०९ फागुन २०७२, १९ : ०४
काठमाडौं–माइक्रो बसको ठक्करबाट आइतबार २ जना चिकित्सक विद्यार्थीको मृत्यु भएको छ । दुवै जनाले महाराजगञ्ज शिक्षण अस्पतालमा एमडीमा अध्ययनरत थिए ।
मृत्यु हुनेमा प्युठान बिजुवार ७ का डा, सन्जिब सुवेदी र भारत बिहारका डा. सनी आनन्द रहेका छन् ।
बा १ प ४३ नम्बरको माइक्रो बसले पैदल हिँडिरहेका उनीहरुलाई कान्ति बाल अस्पताल पछाडि ठक्कर दिएको थियो ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण