गोरखा केन्द्रबिन्दु भएर ५.५ रेक्टरस्केलको पराकम्प
सोमबार, १० फागुन २०७२, ०१ : ०४
काठमाडौं – राजधानीमा मध्यरातमा भुकम्पको धक्का महसुश भएको छ । गएराती ११ बजेर ५४ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएर ५.५ रेक्टर स्केलको भुकम्पको धक्का गएको हो ।
गत बैशाख १२ गते गोरखा केन्द्रिबिन्दु भएर गएको शक्तिशाली भुकम्पपछि हालपनि त्यसका पराकम्पहरु आउने क्रम रोकिएको छैन । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार गएरातीको धक्का पनि पराकम्प नै हो ।
गोरखा भुकम्पपछि हालसम्म चार रेक्टरमाथिका मात्रै ४३४ ओटा पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण