बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महिला साथीलाई अश्लिल फोटो र म्यासेज पठाउने कतारबाट फर्कने बित्तिकै पक्राउ

सोमबार, १० फागुन २०७२, १७ : ४२
सोमबार, १० फागुन २०७२

काठमाडौं – सामाजिक संजाल पेसबुक मार्फत महिला साथीको फेसबुकमा बिभिन्न खालका अश्लिल फोटा तथा म्यासेज पठाई मानसिक यातना दिएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट तुप्चे गा।बि।स।वडा १ घर भएका शिव पौडेल रहेका छन् । ३० वर्षीय पौडेल बैदेशिक रोजगारको सिलसिलामा कतार रहेका थिए । कतारबाट नेपाल फर्कने बिीत्रकै प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले नयाँबसपार्कबाट पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पश्चात बिद्युतिय कारोवार ऐन अन्तर्गत मुद्दामा आबश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप