मतदान स्थलमा रामचन्द्र र देउवाका फरक मुड (फोटोफिचर)
सोमबार, २४ फागुन २०७२, १६ : ४४
काठमाडौं – पहिलो चरणको मतदान अनिर्णित बनेपछि सोमबार राष्ट्रिय सभागृहमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन जारी रहेको छ । कृष्णप्रसाद सिटौला रेसबाट बाहिरिएपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवा उक्त पदका लागि भिडिरहेका छन् । सोमबार मतदान हुँदै गर्दा मतदान स्थलमा पुगेका पौडेल र देउवामा फरक–फरक मुड देखिए । आज यस्तो देखियो मतदानस्थलः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण