शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आज महामन्त्री र कोषाध्यक्षको मतगणना, भोली केन्द्रीय सदस्यको

मङ्गलबार, २५ फागुन २०७२, ११ : ५९
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौं – काठमाडौँ – नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री र कोषाध्यक्षसहित अन्य केन्द्रीय सदस्यको मतगणना मङ्गलबार दिउँसोदेखि सुरु हुने भनिए पनि आज केन्द्रीय सदस्इको मतगणना नहुने भएको छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार आज महामन्त्री र कोषाध्यक्षको मतगणना हुने र भोलीदेखि केन्द्रीय सदस्यको मतगणना हुनेछ । ‘आज महामन्त्री र कोषाध्यक्षको नतिजा आएपछि भोली केन्द्रीय सदस्यको मतगणना हुनेछ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने । काँग्रेसको पार्टी कार्यालय सानेपामा मङ्गलबार १३ः३० बजेदेखि मतगणना सुरु हुने भनिएको छ ।। राष्ट्रिय सभागृहमा सभापतिको मतगणना हिजो राती सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप