तनहुँमा दुई सहचालकको मृत्यु
मङ्गलबार, २५ फागुन २०७२, १३ : ०८
तनहुँ - आज बिहान यहाँ दुई सहचालकको मृत्यु भएको छ ।
एक सहचालकको सवारी दुर्घटनामा परेर र एकको भिरबाट लडेर मृत्यु भएको हो । सदरमुकाम दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना४ख ५३८३ नंको यात्रुबाहक बस आज बिहान पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाविस–४ याम्पाफाँटमा दुर्घटना हुँदा नाम थाहा नभएका सहचालक घाइते भई उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको हो ।
भिरबाट लडेर मृत्यु हुनेमा ग१ख ३७९९ नं बसको सहचालक सहचालक कास्की जिल्ला लेखनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय आनन्द भुजेल रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण