शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कटुवा पेस्तोलसहित यूवक पक्राउ

मङ्गलबार, २५ फागुन २०७२, १४ : ३७
मङ्गलबार, २५ फागुन २०७२

सिरहा– मिर्चैया नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित एक यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० महेशपुरका २३ बर्षिय मोहम्मद सलाम रहेका छन् । सलामलाई विशेष सुराकिको आधारमा इलाका प्रहरी कार्यलय मिर्चैयाबाट डीएसपी सयम चौधरीको कमान्डमा खटीएको टोलिले महेशपुरस्थित घरमा बसिरहेको अबस्थामा १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ परेका सलाममाथि थप अनुसन्धान भईरहेको मिर्चैया प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप