शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महामन्त्रीको प्रारम्भिक मतपरिणामः गगन र अर्जुननरसिंह पछि परे

मङ्गलबार, २५ फागुन २०७२, १५ : १७
मङ्गलबार, २५ फागुन २०७२

काठमाडौं– कांग्रेसका महामन्त्रीका प्रत्यासी गगन थापा र अर्जुननरसिंह केसी सानेपामा जारी प्रारम्भिक मतगणनामा पछि गरेका छन् । उनीहरुको  भन्दा अर्का उम्मेद्वार शशांक कोइरालाको राम्रो मत रहेको छ ।

केसी शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीको चुनाव लडेका हुन् भने थापा कृष्ण सिटौला प्यानलबाट लडेका हुन् । यस्तै सशांक रामचन्द्र पौडेल प्यानलबाट चुनाव लडेका हुन् । यसो त मतपरिणाममा पछि परेका केसी र थापा ज्वाई सरुवा हुन् । अर्थात केसीको छोरी गगनको श्रीमति हुन् । १०००     भोट गन्दा उनले सशांकले ४२१     मत ल्याएका छन्  गगन थापाले २१४     मत ल्याएका छन् । अर्जुननरसिंह केसीले ३२६    मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप