शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोषाध्यक्षमा रामचन्द्र प्यानलको सुरुवाती अग्रता

मङ्गलबार, २५ फागुन २०७२, १५ : ३६
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौं– कांग्रेसको कोषाध्यक्षमा रामचन्द्र पौडेल प्यानलले अग्रता लिएको छ । ३०० मत गनिँदा कृष्ण सिटौला प्यानलका उमाकान्त चौधरी ले ४१ , पौडेल प्यानलका सितादेबी यादवले १२४ ,शेर बहादुर  देउबा प्यानलका चित्रलेखा यादवले १०७ र स्वतन्त्र उम्मेदवार कृष्ण कार्कीले ५ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप