शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एकै जिल्लाका चित्रलेखा र सितादेबीबीच कडा टक्कर

मङ्गलबार, २५ फागुन २०७२, १५ : १९
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौं– कांग्रेस कोषाध्यक्षका उम्मेद्वार चित्रलेखा यादव र सितादेबी यादवबीच कडा प्रतिश्पर्धा देखिएको छ । एकैजिल्लाका उनीहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलबाट चुनावी मैदानमा छन् । चित्रलेदा देउवा प्यानलबाट कोषाध्यक्षकी उम्मेद्वार हुन् भने सितादेबी पौडेल प्यानलबाट । पछिल्लो मतपरिणामअनुसार सितादेबी यादवले ११६० र चित्रलेखा यादवले ११५५ मत प्राप्त गरेकी छन् । यसरी हेर्दा सितादेबी ५ मतले मात्रै अघि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप