कम्युनिष्ट मन्त्रीले गर्ने भए बौद्व धर्मको संरक्षण
काठमाडौं–आपूर्ति मन्त्री गणेशमान पुनले बौद्व धर्मको संरक्षण र सम्वद्र्वन गर्न आवश्यक भएको बताएका छन् । २३ औं काग्युर (त्रिपिटक) पाठ तथा विश्वशान्ति पुजा कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले बुद्ध नेपालमा जन्मिएर पनि बुद्ध धर्मको संरक्षण र संम्वद्र्धन हुन नसकेकोमा आपत्ति जनाएका छन् । साथै आपूm कम्युनिष्ट प्रशिक्षार्थी भएर पनि बौद्ध धर्मको संरक्षण र संम्वद्र्धन गर्न आवश्यक भएकोले सधैँ तत्पर रहने पुनले बताए ।
सुर्खेत कक्रिविहारको बुद्धको मूर्तिको पुर्नस्थापना अहिलेसम्म पनि हुन नसकेकोमा गुरु प्रेम दोर्जेबल लामाले मन्त्री पुनलाई यस कुराको समस्या सुल्झाउन समेत आग्रह गरेका छन् ।
यसैगरी मन्त्री पुनले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जुन समस्या छ, त्यो समस्यालाई उत्खनन र पुर्नस्थापना गर्न आफू प्रतिवद्ध भएर लाग्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण