शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रेखा, ऋचा र इन्दिराको हाउ फन्नी संदेश !

शुक्रबार, १० वैशाख २०७३, ०७ : ५१
शुक्रबार, १० वैशाख २०७३

काठमाडौं–आजबाट रिलिज हुने फिल्म ‘हाउ फन्नी’ लाई हेरिदिन कलाकर्मीहरुले पनि आग्रह गरेका छन् । अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा र गायिका इन्दिरा जोशीले भिडियोमार्फत फिल्म हेर्नलाई आग्रह गरेका हुन् ।

सिचुवेस्नल कमेडी हाउ फन्नीलाई हेर्न गरेको आग्रहको भिडियोलाई फिल्म युनिटले इन्स्टाग्राममा अपलोड गरेको छ । सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस फिल्मलाई निलु डोमा शेर्पाले निर्देशन गरेकी हुन् ।

निलुको डेब्यु निर्देशन रहेको फिल्म ‘हाउ फन्नी’ मा दयाहाङ राई , प्रियंका कार्की , केकी अधिकारी, निशा अधिकारी, अनुप विक्रम शाही, विजय बराल, शिशिर राणालगायातको अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप