'के म तिम्रो होईन र' रोमान्टिक गीत रिलिज (भिडियो)
शनिबार, ११ वैशाख २०७३, १२ : २५
काठमाडौं - केहि हप्ता पहिले सार्वजनिक ट्रेलरबाट राम्रो चर्चा र तारिफ बटुलेको फिल्म 'के म तिम्रो होईन र' को रोमान्टिक गीत रिलिज भएको छ । बैशाख ३१ रिलिज फिल्मको सार्वजनिक गीतमा लिड कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेल फिचरिङमा छन् ।
मुस्ताङको सुन्दर दृश्य समावेश गीतको शब्द कृष्णहरी बरालको हो भने संगीत बसन्त सापकोटाको छ । 'रुक रुक' बोलको गीतमा स्वर मिलन अमात्य र प्रल्हाद तिमिल्सिनाको छ ।
आमाश अधिकारीको निर्देशन रहेको फिल्ममा सुरेश अधिकारी निर्माताको रुपमा छन् । फिल्म अधिकारी ब्रदर्स पिक्चर्सको व्यानरमा तयार भएको हो ।
https://youtu.be/bQ0fA3_Aq5cखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण