सप्तरीमा महिला मृत फेला
शनिबार, ११ वैशाख २०७३, २० : २४
राजविराज– सप्तरीको सप्तकोसी नगरपालिका–५ स्थित गङ्गाजली खोलामा आज साँझ एक महिला मृत फेला परेकी छिन् ।
तराई मूलको जस्तो देखिने अन्दाजी ६०/६५ वर्षीया ती महिलाको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण