शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

 कोशीमा डुवेर युवक वेपत्ता

शनिबार, ११ वैशाख २०७३, २१ : ४८
शनिबार, ११ वैशाख २०७३
उदयपुर -सुनकोशी नदीमा पौडी खेल्ने क्रममा उदयपुरका एक युवक डुवेर वेपत्ता भएका छन । उदयपुरको चौदण्डी गाविस–१ स्थित रानीटारमा पौडी खेल्ने क्रममा सुन्दरपुर गाविस–१ स्थित सिवाईका ४१ वर्षिय ट्याक्टरका सहचालक राजकुमार चौधरी वेपत्ता भएको हुन । उदयपुरको बेल्टारबाट भोजपुर समान पुर्याउन गएका सहचालक चौधरी पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिमप्रसाद सिलवालले जानकारी दिए । बेपत्ता चौधरीको खोजीको लागि प्रहरीको एक टोली घटना स्थल तर्फ पठाइएको सिलवालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप