विनाशकारी भुकम्प गएको एक वर्ष पूरा , आज फेरि भुकम्पको धक्का
आइतबार, १२ वैशाख २०७३, ०८ : ०५
काठमाडौं, बैशाख १२– आज राती फेरि नुवाकोट केन्द्रबिन्दु भएर फेरि भुकम्पको धक्का गएको छ । शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोटको भाल्चे आसपास केन्द्रबिन्दु भएर भुकम्पको धक्का गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले राति २ बजेर १६ मिनेट जाँदा ४ दशमलब २ रिक्टरस्केलकको पराकम्प गएको जनाएको छ ।
गतवर्षको बैशाख १२ को भुकम्पपछि हालसम्म ४ रिक्टरस्केलमाथिका ४ सय ४५ वटा पराकम्पन गइसकेको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण