शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘आइ फोन दिएनी साट्छु जवानी’ यूट्युबमा भाइरल (भिडियो)

आइतबार, १२ वैशाख २०७३, ०९ : ०९
आइतबार, १२ वैशाख २०७३

काठमाडौं–चर्चित गायिका वानिका प्रधानको स्वर तथा युवा संगीतकार आलोक शर्मा र शालिक गौतमको शब्दमा रिलिज गरिएको आइटम गीत ‘आइ फोन दिएनी साट्छु जवानी’ बोलको गीत अहिले यूट्युबमा भाइरल बनिसकेको छ ।

चर्चित नायिका शुष्मा कार्कीको सशक्त अभिनय तथा युगल पोमोको निर्देशन रहेको यस आइटम गीतको म्यूजिक भिडियो निकै छोटो समयमा दर्शक स्रोताको मन जित्न सफल भैसकेको छ । युट्युबमा अपलोड गरेको केहि दिन मै एक लाखभन्दा बढी पटक यो भिडियो हेरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप