नबिलका तीन नयाँ प्रोडक्ट
आइतबार, १२ वैशाख २०७३, ०९ : २०
काठमाडौं–नबिल बैंकले तीन वटा नयाँ बैंकिङ प्रोडक्ट ल्याएको छ । बैंकले नबिल स्मार्ट बैंक, नबिल सेयर कर्जा र सेयर खाता सुरु गरेको छ ।
नबिल स्मार्ट बैंक नबिलको हालको मोबाइल बैंकिङ सर्भिसको सुधारिएको संस्करण हो । नबिल स्मार्ट बैंक एउटा ग्राहकमैत्री मोबाइल एप्लिकेसन हो, जसमा नबिल बैंकद्वारा प्रदान गरिने विभिन्न सेवाहरु एउटै एप्लिकेशनमा समावेश गरिएको छ । यसले अन्य थुप्रै विशेष र अत्यावश्यक सेवाहरु अझ बढी सुरक्षित तवरले प्रदान गर्दछ ।
अभौतिक सेयर धितो राखी झन्झटमुक्त र शीघ्र सेवा चाहने लगानीकर्तालाई नबिद सेयर बर्जाले सुविधा दिने छ ।
बैंकले सेयर खाता नवीनतम बचत खाता भनेको छ । यसमा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत विभिन्न कम्पनीहरुको सेयरमा लगानी गर्न इच्छुक व्यक्तिहरुका लागि सेवा र सुविधा थप गरिएको बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण