मारुती सिमेन्टको नयाँ नारा
आइतबार, १२ वैशाख २०७३, ०९ : २८
काठमाडौं–मारुती सिमेन्टले समृद्व नेपालको पुनर्निर्माणमा, गुणस्तरीय तथा शक्तिशाली मारुती सिमेन्ट नारासहित पुनर्निर्माण कार्यमा अघि बढ्ने बताएको छ ।
अब बन्ने कुनै पनि संरचना सिमेन्टको कारणले कमजोर नबनोस् र गुणस्तरीय सिमेन्ट छनोटमा एकपटक फेरी सोचेर मात्र प्रयोग गरौं भन्ने उद्देश्यसहित सरकारी तथा निजी स्तरका जुनसुकै संरचना निर्माण र पुनर्निर्माणमा मारुती सिमेन्ट अत्यन्तै उपयोगी र सहयोगी हुने कम्पनी ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण