शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दिव्यश्वरी हाइड्रोको सेयर बाँडफाँड

आइतबार, १२ वैशाख २०७३, ०९ : ३७
आइतबार, १२ वैशाख २०७३

काठमाडौं–दिव्यश्वरी हाइड्रो पावरले प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरेको साधरण सेयर बाँडफाँड गरेको छ ।

एक सय रुपैयाँ अंकित दरले दुई लाख ६४ हजार कित्ता सेयर गत फागुन ३० देखि चैत १४ सम्म निष्कासन तथा खरिदबिक्री खुला गरेको थियो ।

सात सय ३३ दसखास्तबाट परेको आवेदनको १० लाख १४ हजार तीन सय ७० कित्ताको ४० प्रतिशत साना लगानीकर्तालाई समानुपातिक रुपले तथा ६० प्रतिशत १५ लाख ८४ हजार कित्ता अन्य लगानीकर्तालाई वितरण गरेको वितरक तथा निष्कासन प्रवद्र्वक एक क्यापिटलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप