शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विप्लव माओवादीको चेतावनीपछि माइला लामा छुटे

आइतबार, १२ वैशाख २०७३, १० : ५३
आइतबार, १२ वैशाख २०७३
काठमाडौं– विप्लव माओवादीको चेतावनी पछि उसका केन्द्रीत सदस्य माइला लामासहितका नेता कार्यकर्ता रिहा भएका छन् । जबरजस्ती चन्दा असुल गरेको अभियोगमा प्रहरीले माइला लामासहितका दर्जन बढी कार्यकर्तालाई शनिबार साँझ पक्राउ गरेको थियो । यसअघि माओावादीको उपत्यका ब्यूरोले आज एक विज्ञप्ती जारी गर्दै शनिबार साँझ पार्टी प्रशिक्षण र कार्यक्रम सकेर निस्किरहेको बेला कपनबाट लामा र बिद्यार्थी नेता चिरञ्जीवी ढकाल लगायतका आधा दर्जनभन्दा बढी कार्यकर्तालाई प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै आन्दोलनको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप