शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भुकम्पको एक वर्षपछि यस्तो देखियो उपत्यकाका सम्पदा (फोटोफिचर)

आइतबार, १२ वैशाख २०७३, ११ : ५१
आइतबार, १२ वैशाख २०७३

काठमाडौं– विनाशकारी भुकम्प गएको आज ठ्याक्कै एक वर्ष बित्यो । भुकम्पले आठ हजार बढीले ज्यान गुमाए । लाखौं घरबारविहिन भए । अर्बौंको भौतिक क्षति भयो । यस्तोमा उपत्यकाका ऐतिहासिक सम्पदाहरु पनि किन अछुतो रहन सक्थे र ! भुकम्पले धरहरा ढल्यो ।बसन्तपुर भक्तपुर, पाटन दरबारस्वारलगायतका सम्पदाहरुमा पनि त्यति पुगे । कति पुर्ननिर्माणको प्रक्रियामा छन् भने कति पुर्ननिर्माणको पर्खाईमा छन् । उपत्यकाका सम्पदाहरुको ताजा तस्बीर यस्ता छन् :

[caption id="attachment_45611" align="alignright" width="840"] [/caption] [caption id="attachment_45613" align="alignright" width="840"] [/caption] [caption id="attachment_45616" align="alignright" width="840"] [/caption] [caption id="attachment_45619" align="alignright" width="840"] [/caption] [caption id="attachment_45621" align="alignright" width="840"] [/caption]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप