‘सरकारले भूकम्पपीडितसँग अनुदार व्यवहार देखायो’
आइतबार, १२ वैशाख २०७३, १२ : ५९
लमजुङ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भूकम्प गएको एक वर्ष बित्दा पनि राहत र पुनःनिर्माणमा ढिलाइ गरेर सरकारले भूकम्पपीडितसँग अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् ।
‘गोरखा भूकम्प’को एक वर्ष पूरा भएका अवसरमा नेपाल प्रेस युनियन लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले भूकम्प पुनःनिर्माणका लागि विदेशी सहयोग जम्मा गरेको रकम समेत सदुपयोग गर्न नसकेको दोषारोपण गरे । एक फरक प्रसङ्गमा उनले काँग्रेस तत्काल सरकार बनाउने र गिराउने खेलमा नलागी संविधान कार्यान्वयमा केन्द्रित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण