पेस्तोले भिरेका भारतिय नागरिक नेपालगंजबाट समातिए
आइतबार, १२ वैशाख २०७३, १४ : ४८
बाँके– भारत घर बताउने ३५ वर्षीय सलिम खानलाई प्रहरीले सानो पेस्तोल आकारको एयर गन सहित पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–२० स्थित सिमा प्रहरी चौकी जमुनाहाको चेक प्वाईन्ट नजिकबाट अत्याधिक मादक पदार्थ सेवन गरी भारततर्फ जादै गरेका खानले चलाएको युपि ४० एस ५५०६ नम्वरको मोटरसाइकल शनिबार चेकिङ व्यारेलमा ठक्कर खाई दुर्घटना भएपछि प्रहरीले चेकजाँच गर्दा उनको साथबाट उक्त एयरगन बरामद भएको थियो । उनिबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण