प्राध्यापकको हत्या गर्ने विद्यार्थी पक्राउ
आइतबार, १२ वैशाख २०७३, १७ : ४५
ढाका (बङ्गलादेश) - बङ्गलादेशको प्रहरीले एक विश्वविद्यालयका प्राध्यापकको शनिबार हत्या गर्ने एक इस्लामिक विद्यार्थीलाई पक्राउ छ । यस हत्याको इस्लामिक स्टेट्स समूहले जिम्मा लिएको थियो ।
बङ्गलादेशको उत्तरपश्चिममाअवस्थित राजशाही शहर निवासी ५८ वर्षीय सरकारी विश्वविद्यालयमा अध्यापनरत रजाउल करिम सिद्धिकीलाई घरबाट बस स्टेसनमा जाँदै गर्दा पछाडिबाट छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको थियो ।
उहाँले विश्वविद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आउनुभएको थियो । शनिबार भएको हत्याको आरोपी २१ बर्षीया राजशाही विश्वविद्यालयका विद्यार्थीलाई पक्राउ गरिएको बङ्गलादेशको उत्तरपश्चिमी सहर राजशाहीका उप प्रहरी निरीक्षकले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण