शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस नेता प्रदीप पौडेल र एन्जिला लगनगाँठो कस्दै

आइतबार, १२ वैशाख २०७३, १८ : ०३
आइतबार, १२ वैशाख २०७३

काठमाडौं–नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य एन्जिला न्यौपानेसँग विवाह गर्ने भएका छन् । आईतबार उनीहरुले हिन्दुपरम्पराअनुसार इंगेजमेन्ट गरेका छन् । पद्मकन्या क्याम्पसको स्ववियु सचिवसमेत रहेकी न्यौपाने रामेछाप वासी हुन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा विजयी भएका पौडेल नेविसंघको अध्यक्ष हुँदै कांग्रेसको राजनीतिमा उदाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप