नयाँ शक्ति निकट युवा अभियानले बनायो आधिकारिक लोगो र झण्डा
मङ्गलबार, १४ वैशाख २०७३, १७ : ०९
काठमाडौं– नयाँ शक्ति निकट युवाहरुको संगठन ‘राष्ट्रिय युवा अभियान’ ले आधिकारिक लोगो र झण्डा तयार पारेको छ । गत बैशाख ८ गते बसेको बैठकले आधिकारिक झण्डा र लोगोको टुंगो लगाएको अभियानका संयोजक कमल शाहीले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै अभियानको महाधिवेशन आयोजक समिति समेत विस्तार गरिएको छ । अभियानलाई देशब्यापी बनाउन हाल कायम १२१ सदस्यिय प्रथम राष्ट्रिय महाधिवेशन आयोजक समितिमा ८२ जना थप गरि जम्मा २०३ सदस्यिय समिति बनाईएको शाहीले जानकारी दिए ।
यस्तै कार्य संचालनलाई सहज बनाउनको लागी ५७ सदस्यिय केन्द्रिय सचिवालय गठन गरिएको छ भने अभियानको कामलाई व्यवस्थित गर्नको लागी १५ वटा बिभागहरु समेत बनाउने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण