निर्माणाधीन घरको छत खस्दा कामदारको मृत्यु
मङ्गलबार, १४ वैशाख २०७३, १९ : ४७
धनुषा–जनकपुरमा निर्माणाधीन घरको छत खस्दा आज बिहान एक कामदारको ज्यान गएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरी खुट्टापिपराठी–४ का उमेश साह रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही स्थानका कामदार शङ्कर साह घाइते भएका छन् ।
जनकपुर उपमहानगरपालिका–८ बजरङ्गचोकस्थित निर्माणधीन घरको ढलान भएको ठाउँमा फर्मा छुटाउन गएको बेला उक्त दुर्घटना भएको हो । फर्मासँगै छत खसेपछि च्यापिएर उमेशको घटनास्थलमै ज्यान गएको जानकी प्रहरी चौकीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण