नीति तथा कार्यक्रम : भुकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारी कार्यक्रम
आइतबार, २६ वैशाख २०७३, १६ : ३१
काठमाडौं,– सरकारले भुकम्प प्रभावित क्षेत्रका मानिसहरुको जीवनस्तर सुधार गर्नको लागि एक घर एक रोजगारी कार्यक्रम ल्याएको छ ।
आज संसदमा राष्ट्रपति विद्यादेबी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुराको जानकारी दिएकी हुन् ।
उनले भुकम्प प्रभावितहरुको सुरक्षित बासस्थानको लागि सामुहिक आवासको व्यवस्था गरिने समेत सरकारको योजना रहेको उनले बताइन् ।
यस्तै उनले पुननिमार्ण तथा पुनस्थापनाको ५ वर्षे रणनीति बनाएर लागू गरिने भन्दै भुकम्प प्रभावितको लागि सहुलियत कर्जाको व्यवस्था गरिएको बताइन् ।
दुई वर्षभित्र सबै भूकम्प ले ध्वस्त संरचना बनाउने गरी अनुदान दिइने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण