शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकारले २०८२ भित्र दश हजार मेघावाट विद्युत उत्पादन गर्ने

आइतबार, २६ वैशाख २०७३, १६ : ४९
आइतबार, २६ वैशाख २०७३

काठमाडौं– सरकारले सबै प्रदेशहरुमा कम्तीमा एक–एक ओटा जलायशयुक्त जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसका लागि तत्काल सम्भाव्यता अध्ययन सुरु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख  छ । बुढीगण्डकी र पश्चिम सेती जलविद्युत आयोजना लगायतका जलासययुक्त जलविद्युत आयोजनालाई तीब्र रुपमा निर्माण थालिने छ । यस्तै वि सं २०८२ भित्र दश हजार मेघावाट जलविद्युत उत्पादन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ भने एक बर्षभित्र आधारभूतरुपमा र दुई बर्षभित्र माग बमोजिम विद्युत आपूर्ति गर्ने सरकारको लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप