शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

म्यादी सरकारको नीतिको के अर्थ ? : देउवा

आइतबार, २६ वैशाख २०७३, १८ : ३४
आइतबार, २६ वैशाख २०७३
काठमाडौं–काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमको कुनै अर्थ नभएको बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा उनले म्यादी सरकारको बजेट कार्यान्वयन नहुने दाबी गरे । राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै उनले भने, ‘सरकारका मन्त्रीहरुले नै यो सरकार तीन महिना टिक्ने बताएका छन्, ‘म्यादी सरकारको बजेटको के महत्व, कार्यान्वयन हुने कुरै भएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप