जगदम्बा सिमेन्टको “उपभोक्तामुखी साक्षरता तथा भेटघाट कार्यक्रम” सम्पन्न
काठमाडौं–जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जनकारी प्रदान गर्ने उद्देश्यले बौद्ध चावहिल क्षेत्रका राजमिस्त्री तथा स्थानिय ठेकेदारहरुको भेला बैशाख गरेको छ । आइतबार भएको उक्त भेलामा कम्पनीका वरिष्ठ प्राविधिक सुनिल पौडेलद्धारा विशेष तालिम प्रदान गरिएको थियो । कार्यक्रममा १५० भन्दा बढी राजमिस्त्री तथा ठेकदारहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । कार्यक्रमका संयोजक कम्पनीका वरिष्ठ विक्री प्रबन्धक रोशन पाठकले गुणस्तरीय उत्पादन, वृहत सञ्जाल र गुणस्तरमा एकरुपता भएको जगदम्बा सिमेन्टले आफ्ना उत्पादन तथा सहि निर्माण विधिका बारेमा उपभोक्तालाई साक्षर गराउने उद्देश्यले देशको विभिन्न ठाँउमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा निर्माणकर्मी तथा इन्जिनियरहरुको तहमा पनि गर्दै जाने बताए । कम्पनीका व्राण्ड प्रबन्धक जगन्नाथ दाहलले जगदम्बा सिमेन्ट उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम गरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण