कृष्णप्रसादलाई बनाए देउवाले मुख्य सचिव
सोमबार, २७ वैशाख २०७३, १६ : ४४
काठमाडौं, बैशाख २७– नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवमा कृष्ण प्रसाद पौडेल नियुक्त भएका छन् ।
केहि दिन अघि मात्रै मुख्यसचिव ऋषिकेश तिवारीले राजीनामा दिएसँगै सभापति शेरबहादुर देउवाले स्याङ्जाका पौडेललाई आज मुख्य सचिवमा नियुक्त गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले तिवारीको राजीनामा स्वीकृत गरि आजैदेखि लागू हुने गरि पौडेललाई देउवाले नियुक्त गरेको जानकारी दिए ।
तिवारी तत्कालीन सभापति स्व सुशील कोइरालाका पालामा मुख्य सचिवमा नियुक्त भएका थिए ।
नवनियुक्त मुख्य सचिव पौडेल नेपाल शिक्षक संघ तथा नेपाल ट्रेड यूनियन कांग्रेसको केन्द्रीय नेतृत्वमा रही लामो समयदेखि सक्रिय थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण