बन्द एभरेष्ट होटलका मजदुरको समस्या समाधान गर्न निर्देशन
सोमबार, २७ वैशाख २०७३, १९ : ०७
काठमाडौँ - व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले होटल मजदुरको समस्या समाधान गर्न सरकारलाई निर्देशन गरेको छ । बन्द एभरेष्ट होटलका मजदुरको स्थिति र होटल सञ्चालनका सम्बन्धमा छलफल हुँदा होटल व्यवस्थापन पक्ष र मजदुर प्रतिनिधिबीच आपसी असमझदारी बढेको भन्दै बैठकले वार्ताद्वारा समस्याको समाधान गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो । व्यवसायी र मजदुर प्रतिनिधिबीच आपसी समझदारी र समन्वय गराई समस्याको समाधान खोज्न समितिले आग्रह गरेको समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण