बम राख्दैगर्दा विस्फोट भएपछि तीनको ज्यानगयो
सोमबार, २७ वैशाख २०७३, १९ : १३
अफगानिस्तान -अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा आइतबार राति बम राख्दैगर्दा विस्फोट भएको र त्यसमा परी बम राख्दै गरेका तीन जना तालिवान आतङ्ककारीको मृत्यु भएको प्रहरीले सोमबार जानकारी दिएको छ । प्रान्तीय राजधानी कुन्दुज सहरमा रहेको प्रमुख सडकको पुल ध्वस्त गर्नको लागि विस्फोटक पदार्थको बन्दोबस्त गरिरेहको अवस्थामा बम विस्फोट भएको थियो । सो बम राख्दै गरेका छ जना आतङ््ककारीमा तीनको मृत्यु हुनुको साथै अरु तीन जना घाइते भएका प्रान्तीय प्रहरी प्रमुख कसिम जाङ्गालबाघले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । यद्यपी पुल ई बारकक्जाई इलाकामा रहेको सो पुलमा भने उक्त बम विस्फोटबाट कुनै हानी नोक्सानी नभएको जनाइएको छ । यस बम विस्फोटको विषयमा तालिवान विद्रोहीहरुले भने कुनै टिप्पणी गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण