भाङ नष्ट गर्ने अभियानमा जुट्यो प्रहरी
मङ्गलबार, २८ वैशाख २०७३, १२ : ३९
कैलाली –विद्यार्थीहरुलाई दुर्व्यवसनीबाट मुक्त गराउनका लागि कैलालीका प्रहरीहरु भाङ नष्ट गर्ने अभियानमा जुट्न थालेका छन् । पढाई गर्ने उमेरमा विद्यार्थीहरु भाङ्गको दुव्र्यशनीमा फस्न थालेको भन्दै धनगढी नगर क्षेत्र भित्रका बिभिन्न स्थानका भाँङ्गहरु प्रहरीले नष्ट गर्न थालेको हो ।
सार्वजनिक स्थल स्कुल, आसपासका क्षेत्रमा उम्रेका भाङ्गोका बोटाहरुलाई पूर्ण रुपमा नष्ट गरि विद्यार्थी युवाहरु यसको दुव्र्यशनीबाट मुक्त गराउने उदेश्यले यो अभियान संञ्चालन गरेको वडा प्रहरी कार्यालयका ईन्चार्ज बजिर सिंह धामीले जानकारी दिए ।
विद्यार्थीहरुले भाङ्गका पात सुकाएर चुरोटमा हालेर सेवन गर्ने गरेको र भाङ्गलाई हातमा माडेर चरेश उत्पादन गरि सेवन गर्ने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण