स्थानीय निकायको निर्वाचनले गणतन्त्रलाई कमजोर बनाउछः उपेन्द्र
मङ्गलबार, २८ वैशाख २०७३, १३ : १८
पर्सा– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने विचार व्यक्त गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता यादवले प्रान्तको निर्धारण भई सङ्घीय कानुनअनुरुप स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए । उनले नेपालको राष्ट्रिय हितका आधारमा दुवै मित्र राष्ट्रसँग समान राजनीतिक कूटनीतिक व्यवहार गर्नुपर्नेमा सरकार चुकेको र यसले मुलुकलाई ठूलो नोक्सान हुने स्थिति सिर्जना गरेको आरोप लगाए ।
विगतमा ३६ पटक वार्तामा बस्दा समेत विषय प्रवेश समेत गर्न नसकेको सरकारसँग वार्ताको कुनै औचित्य नै नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण