बालकको शव फेला
मङ्गलबार, २८ वैशाख २०७३, १६ : १५
राजविराज– सप्तरीको राजविराज नगरपालिका–५ स्थित खर्साल टोलमा एक बालकको शभव भेटिएको छ । बालक वडा नम्वर ५ कै उमेशकुमार साहको ९ वर्षको छोरा प्रमोद साह रहेको जनाइएको छ । प्रमोद सोमवार राति १० बजेको समयमा घरबाट बाहिर गएको र खोज तलास गर्ने क्रममा खर्साल टोलमा मङगलवार विहान मृत फेला पारिएको परिवारजनले बताएका छन् । बालकको मृत्यु भएको कारण यकिन हुन नसकेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक सुरज खडकाले जानकारी दिएका छन् । बालकको शव पोष्टमार्टका लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण